ईशान बाल तथा महिला अस्पतालको चमत्कार
Jan-17 तारिख 01:04 बेलुका • आज
हालै मात्र ईशन बाल तथा महिला अस्पताल बसुन्धराले चमत्कारको काम गरेको छ । यस अस्पतालले जटिल र दुर्लभ मानिने "Pancreatic head tumor" साधारण भाषामा भन्दा पेट भित्र 'Pancreas' भन्ने ग्रन्थिमाको 'Head' मा 'Tumor' को शल्यक्रिया गर्न सफल भएको छ ।
सर्लाहीकी १३ बर्षीय बालिका सोनी पटेलको १ महिना देखि निकै पेट दुख्ने वान्ता हुने खाना नरुच्ने समस्या भयपछि परिवारले अस्पताल पुर्याएको थियो १० दिन सम्म नेपाल मेडिकल कलेजमा उपचार गर्दा समेत रोग पत्ता नलागेपछि सोनी पटेल का पिताले बिरगंजमा रहेका आफ्नो आफन्तलाई समस्या सुनायको र आफन्तले ईशन बाल तथा महिला अस्पताल बसुन्धरामा जान सल्लाह दिय बमोजिम उक्त अस्पतालमा गएका थिय , अस्पतालले थप जाच गरेपछि उक्त रोगको बारेमा पत्ता लगाएको थियो।
अस्पतालका कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ प्राध्यापक डाक्टर रमानन्दन प्रसाद चौधरीको नेत्रित्तोमा अनुसन्धान भयको उक्त 'Tumor' बिश्वमै ४० लाख मध्ये १ जना लाइ हुन सक्ने दुर्लभ किसिमको समस्या भयकाले चुनौतीका बिच पनि उपचार गरियको थियो, समयमै सर्जरी गर्न अस्पताल आएकोले उपचार सफल भएको हो, हामीले बिरामीको परिवारलाई यस्तो रोग छ, जटिल सल्यक्रिया हुन सक्ने बतायका थियौ, उनले बताय।
उक्त्त सल्यक्रियामा प्रा. डा. रमानन्दन प्रसाद चौधरीको नेत्रोत्तोमा डा. राकेश कुमार शाह, डा. संजय कुमार साह, डा. आकाशनन्द शाह, बेहोस गर्ने डा. किरण मगर सहित अपरेशन थियटर र पी. आई. सी. यु का नर्स सहितको जम्बू टोलि उपचारमा खटिएको थियो, उक्त्त बिरामीलाई सल्यक्रियाको ७ दिन पछि सकुसल डिस्चार्ज गरेको र बिरामीलाई फल्लोअफ पनि गरिरहेको बरिष्ठ प्राध्यापक डाक्टर रमानन्दन प्रसाद चौधरीले बताउनुभयो ।
यस्तो जटिल किसिमको समस्या नेपालकै लागि पहिलो भएपनि ईशन बाल तथा महिला अस्पतालका प्रा. डा. रमानन्दनको लागो दोस्रो हो, उनकै नेत्रित्तोमा ६ बर्ष अगाडी पनि उक्त्त अस्पतालमै भारतबाट आएको बिरामी लाई पनि तेहि समस्याको सफल उपचार गरेका थिय । उनि कान्ति बाल अस्पतालमा बिगत ३० बर्ष देखि कार्यरत थिय भने ईशान बाल तथा महिला अस्पतालमा कार्यकारी निर्देशक समेत छन् , उनको काम नेपालकै स्वास्थ क्षेत्रमै उलेखनीय रहेको छ ।
Source:https://www.thelifestylenepal.com/detail/generalnews/2577
recent news
Ishan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View Moreनेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित
https://healthnewsnepal.com/news/eye-disease-women/
View Moreईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति: प्रा.डा. रामनन्दन प्रसाद चौधरी
https://www.swasthyadarpannews.com/news/16984
View More