News AND Events

With a team of dedicated anesthesiologists, working in close cohesion with the surgeons; this department takes care of surgical patients with anesthesia needs.

ईशान बाल अस्पतालले सुरु गर्‍यो बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड वार्ड

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालले बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिन थालेपछि अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले बताए । उनले भने, ‘सम्भवत निजी क्षेत्रमा हामी नै पहिलो अस्पताल हौंला यसरी बालबालिकाका लागि कोभिड वार्ड छुट्याएर उपचार सुरु गर्ने ।’ आफ्नो अस्पतालमा आउने बालिबालिकामा कोरोना संक्रमण देखिंदा कहाँ पठाउने भन्ने ठूलो चिन्ता हुने र त्यसले अभिभावक र बिरामी बच्चा दुबैमा अप्ठेरो परेको देखेर आफूहरुले बच्चाको उपचारमा सहज होस भनेर कोभिड वार्ड सुरु गरेको डा चौधरीको भनाई छ ।

उनले अहिलेलाई ८ बेडको आइसोलेसन वार्ड २ वटा भेन्टिलेटरसहितको सेवा सुरु गरेको जनाए । कोभिड र नन -कोभिड बच्चाहरुको उपचार एकै ठाउँमा गर्दा व्यवस्थापनमा समस्या धेरै हुने भए पनि हामीले यसलाई कर्तव्य ठानेर नै सेवा सुरु गरेका हौं उनले थपे । उनले कोभिड वार्ड बनेदेखि ८ जना संक्रमित बच्चाले सेवा लिएर निको भएर घर गइसकेको बताए।

आइसोलेसन वार्डमा काम गर्ने सफाइकर्मीदेखि, डाक्टर, स्वास्थ्यकर्मी सबै अलग्गै भएको समेत उनले जानकारी दिए । अस्पतालको छेटौं तल्लामा कोभिड संक्रमित बालबालिका मात्र हेर्ने गरी वार्ड छुट्याइएको छ ।

Source: https://healthtvonline.com/health-news/2021/05/35701/?fbclid=IwAR2JX9ZkUpccz3Y8JtjOjBDopNlg_NFLxC4YCQ0JUQlyh13lEdqswwINmo0

recent news


department

स्तनपान नगराएका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ

डा आरपी चौधरी हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाउने

View More
department

ईशान बाल अस्पतालले सुरु गर्‍यो बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड वार्ड

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालले बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । पछिल्लो समय बालबालिकामा

View More
department

प्रा.डा आरपी चौधरीको नेतृत्वमा ईशान बाल अस्पतालमा भेन्टिलेटरसहितको कोभिड वार्ड संचालन

काठमाडौ, पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिन थालेपछि काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालले बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ

View More
department

ABG Services

We have restarted ABG services at Ishan Children and Women's hospital.

View More
department

Pediatric Covid Service

We have started Pediatric Covid HDU service at Ishan Children and Women's Hospital Pvt Ltd

View More
department

कोरोनाबाट बालबालिकालाई कसरी जोगाउने ? यस्तो छ डा आरपी चौधरीको सुझाव

प्राडा आरपी चौधरी पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको महामारी उच्च रहेको पाइएको छ । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको संक्रमण बढी

View More
department

Blood Gas Analyzer

We would like to inform , we have started Blood Gas Analyzer service at our hospital for better patient care. Blood Gas Analyzer :-An arterial

View More
department

बच्चालाई जथाभावी औषधि खुवाउँदा मिर्गौला बिग्रन सक्छ (भिडियोसहित)

डा. मो. फिरोज अंजुम सामान्यतया धेरैले मिर्गौला रोग बुढेसकालमा अर्थात उमेर अलि बढी भइसकेपछि लाग्ने रोग हो भनेर बुझ्ने गर्छन्। तर मिर्गौलाको रोग जोकोहीलाई र

View More
department

इसान बाल अस्पतालकाे सफलता : आधुनिक मेसिनद्धारा बालकको पेटमा रहेको अन्डकोषको सफल शल्यक्रिया

काठमाडौं, चैत ४ ईशान बाल अस्पतालले ४ वर्षीया बालकको अन्डकोषको सफल शल्यक्रिया गरेको छ। दाहिने अण्डकोष पेटमा रहेकोमा अस्पतालले ल्याप्रोस्कोपिक सर्जरीको माध्यमबाट अप्रेशन गरेको अस्पतालले

View More
Quick Enquiry Get an Appointment