इसान बाल तथा महिला अस्पताल २६ औं साधारणसभा सम्पन्न
काठमाडौं, २५ पुष २०७८
ईसान बाल तथा महिला अस्पताल २६ औं वर्ष पार गरेर २७ औं वर्षमा प्रवेश गरेको छ।
२६ औं साधारण सभामा अस्पतालका निर्देशक डा. आर. पि. चौधरीले टोखा नगरपालिका ५ श्रीटोलमा आफ्नै भवनमा निर्माण सम्पन्न भएको भवनबाट छिट्टै सेवा सुरु गर्ने जानकारी दिए । बिगत २६ बर्षदेखि बसुन्धराबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल अब १०० शैयाको हुने डा. चौधरीले बताए ।
सुरुमा १५ शैयाबाट सुरु भएको यो अस्पतालले बालबालिका र महिला उपचारका क्षेत्रमा चौबिसै घण्टा आकस्मिक सेवा, जटिल किसिमका शल्यक्रिया सहित विशेषज्ञ सेवा उपलब्ध रहेको डा. चौधरीले बताए।
नेपालको पहिलो गैरसरकारी इसान बाल तथा नर्सिङ होम वि.स २०५२ साल कृष्णाष्टमीको दिन शुरु भएको थियो।
यस अस्पतालले नवजात तथा बाल शल्य चिकित्सकको क्षेत्रमा नेपालमा ख्याति प्राप्त गरेको अवस्थामा SAARC स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।
शनिबार सम्पन्न अस्पतालको २६ औँ बार्षिक साधारण सभामा अस्पतालका अध्यक्ष जन थापाले अस्पतालको सेवा र क्षमता थप विस्तार गर्ने बताएकी छन् ।
‘ईशानको अहिले पनि छुट्टै पहिचान छ तर समयानुकुल यसको सेवा र क्षमता विस्तार गर्नुपर्ने छ । यस अस्पतालमा ७१ जना शेयर धनी रहेका छन्।
Source:https://healthnewsnepal.com/news/child-women-hospital
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More